आज प्रभु लाइफको ५ लाख बराबरको कारोबार, शेयर मूल्य ५ सय नाघ्यो

३ बर्ष अगाडि

आज नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

कम्पनीको ९९० कित्ता शेयर खरिदबिक्री हुदाँ ५ लाख १७ हजार ९० रुपैँया बराबरको कारोबार भएको हो । 

आज कम्पनीको शेयर मूल्य पनि ९.८७ प्रतिशतले बढेर ५२३ रुपैयाँ पुगेको छ । 

तनि साता अघि नेप्सेमा सुचिकृतयस कम्पनीको शेयर खरिद गर्न चाहने धेरै भए पछि अधिकांश शेयरधनीले बिक्री गरेका छैनन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया