मेगा बैंकद्धारा कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार

३ बर्ष अगाडि

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गर्ने भएको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।

लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज हुने मेगा बैंकले जनाएको छ ।

साथै नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभरका एजेण्टमार्फत भुक्तानी लिन सकि बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया