ओलीले संसद विघटनको विरोध गर्ने देशद्रोही हुन् भनेपछि कांग्रेसले निकाल्यो वक्तव्य

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ  । 

ओलीले संसद विघटनको विरोध गर्ने देशद्रोही हुन् भने पछि आज कांग्रेसले वक्तव्य जारी गर्दै आपत्ति जनाएको हो ।

कांग्रेसले प्रेस वक्तव्य निकालेर लोकतन्त्रमा सबैलाई अभिव्यक्ति स्वतन्त्रता भएको बताएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया