काठमाडौं - सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले ३१ करोड बढिको शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले उक्त आईपीओ जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारणका लागि ३१ करोड ५० लाख बराबरको एक सय रुपैयाँ अंकित दरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो।
आईपीओ निष्काशन सम्बन्धी सम्झौतामा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्प ज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।