एक सातामै दुई पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

३ बर्ष अगाडि

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदाथमा मूल्य बढाएको छ । निगमले  हिजो राति २ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल,  मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको विज्ञप्ति मार्फत जनाएको हो । 

यस अघि निगमले बिहिबार मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया