काठमाडौं- पल शाहको जन्म सन् १९८९ फेब्रुअरी २२ मा भएको हो । आज उनको जन्मदिन हो । पल शाह आज ३२ औं जन्मदिन मनाउदैै छन् । पल शाहको जन्मदिनमा उनका फ्यान उत्साहित छन् । फ्यानलाई शुभकामना दिइरहेका छन् ।
म्यूजिक भिडिमा आउँदा आउँदै गर्दा पललाई निर्देशक विकासराज आचार्यले फिल्म नाई नभन्नु ल ४ मा खेलाएका थिए । नाई नभन्नु ल ४ उनको डेब्यू फिल्म हो ।
त्यसपछि उनले जोनी जेन्टलम्यान पनि खेले । तर, यो फिल्मले सोचे जति जनताको मन भने जित्न सकेन् । त्यसपछि उनि शत्रु गते, म यस्तो गीत गाउँछु फिल्ममा पनि काम गरे । यस्तै फिल्म विर विक्रम २ ले हलमा राम्रो कमाइ गर्ने नसकेपनि युब्टुबमा रिलिज भएपछि भने दर्शकको जित सफल भयो ।
हाल पल शाहले एकपछि अर्का म्युजिक भिडियोमा काम गरिरहेका छन् । हाल पछिल्लो समय फुल बुटे सारी र टाढा भएपनि युब्टुबमा नयाँ रेकर्ड बनाउन सफल भएको छ । दुवै गीतमा पलको जोडी मल्लिका महतसंग रहेको छ । पलको जोडी मल्लिकासंग दर्शकले एकदमै रुचाएका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।