भायानेटको भयंकर अफर,  ८ सय मै नेट र टिभी च्यानल

३ बर्ष अगाडि

भायानेटले आफ्ना प्रयोगकर्ताहरुकोलाई भयंकर नामको नयाँ अफर ल्याएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अब इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८०० मै  भायाटिभी कम्बो प्लान प्राप्त गर्न सकिने भएको हो । 

कम्पनीले प्रदान गर्ने उक्त सेवा अन्तर्गत २० एमबिपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया