काठमाडौं- बार्सिलोना स्पेनिस ला लिगामा क्याडिजसँगको खेल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोना काडिजबिरुद्ध आफ्नै घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लियोनल मेसीको गोल गरेका थिए ।
अधिकांश समय बल आफ्नो पकडमा राखेको बासिलोनाले अन्तिम समयमा धैर्य राख्न नसक्दा क्याडिजविरुद्धको खेलमा अंक बाँड्न बाध्य भएको हो ।खेलको ३२औं मिनटमा मेसीले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले खेलमा अग्रता कायम गरेको थियो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।