काठमाडौं । बलिउड अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजाको आज विवाह भएको दिन हो। फेब्रुअरी २३ अर्थात आज उनीहरु विवाह बन्धनमा बाँधिएको ९ वर्ष पुरा भएको छ । उ
आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै रितेशले एक अन्तर्वातामा –‘हाम्रो वैवाहिक जीवन आपसी सम्मानबाट नै यहाँसम्म पुगेको हो । हामी दुबैको विचार एक अर्कामा असहमत हुन सक्छ तर हामी कहिले नि एक अर्काको सम्मनको सीमा नाघ्दैनौँ’ भनेका छन् ।
रितेश र जेलियाको बीचमा ९ वर्षदेखि प्रेम थियो । उनीहरुले आफ्नो प्रेमको बारेमा कसैलाई पनि थाहा हुन दिएका थिएनन । उनीहरुले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुको विवाह हिन्दु र क्रिश्चियन दुबै तरिकाले भएको थियो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।