आज १० प्रतिशतले घट्यो निफ्राको सेयर मूल्य

३ बर्ष अगाडि

लगातार सात दिन सम्म सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । 

कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो तर केही समयमै कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको हो । 

१० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया