(Friday, 26 February, 2021)
नबिल बैंकको सञ्चालक समितिमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । नविल बैंकको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा उपाध्याय नियुक्त भएका हुन् ।
कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उपाध्यायलाई नियुक्त गरेकोे हो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।