नेपाल बैंकको अध्यक्षमा मधुकुमार मरासिनी

३ बर्ष अगाडि

काठमाडौं-  नेपाल बैंक लिमिटेटको अध्यक्षमा मधुकुमार मरासिनी नियुक्त भएका छन् । हिजो (सोमबार) बसेको सञ्चालक समितिको बैठकले मरासिनीलाई नियुक्ति गर्ने निणर्य गरेको हो ।

बासुदेव अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा मरासिनीलाई नियुक्त गरिएको हो । उनी अर्थ मन्त्रालयका तर्फबाट केहीदिनअघि सञ्चालकमा नियुक्त भएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया