(Monday, 01 March, 2021)
काठमाडौं- दाङको कोइला खानीमा १ जना मजदुरको खानी भित्रै पुरिएर मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोइला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोमबार दिउँसो एक मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका(१९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिक रहेका छन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।