स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा आज एकै दिन ६१९ मृतक थपिए

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैदिन ६ सय भन्दा बढिको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयले आज एकैदिन ६१९ जना थप कोरोना सङ्क्रमको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । 

कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ८४ पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया