एकैदिनमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा ८३ जना थपिए

३ बर्ष अगाडि

काठमाडौं-  बिहीवार एकैदिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा ८३ जना थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार बिहीवार मृतकको संख्यामा ८३ जना थपिएका छन् ।

यससँगै कोरोनाले मृत्यु हुनेको कूल संख्या २ हजार ७६७ पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया