४० औँ जन्मदिन मनाउँदै  शाहिद कपुर !

३ बर्ष अगाडि

बलिउड सुपरस्टार शाहिद कपुरले आज आफ्नो जन्म दिन मनाएका छन् । शाहिद ले आज आफ्नो ४० औँ जन्मदिन मनाएका हुन् ।  शाहिदका  फ्यानहरूले सोसल मिडियामा उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

यसैबीच शाहिद कपुरकी  श्रीमती मीरा राजपुतले पनि शाहिदलाई आफ्नो शैलीमा जन्मदिनको शुभकामना दिएकी छन् । 

मीराले आफ्नो इन्स्टाग्राममा आफ्नो र शाहिदको एक रोमान्टिक तस्वीर सेयर गरेकी छिन् । कोरोना संक्रमणलाई कारण शाहिदले भव्य रुपमा भने जन्म दिन मनाएनन् । पछिल्लो पटक कबीर सिंह फिल्मबाट सर्वाधिक कमाई गरेका शाहिदको जर्सी फिल्मको रिलिजको  तयारीमा रहेका छन् । जर्सी नोभेम्बर ५ मा रिलिज हुने छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया