भारतका लागि ४९ रनको झिनो लक्ष्य !

३ बर्ष अगाडि

 भारत र इङ्ल्याण्डबीच जारी टेस्ट सीरीजको तेस्रो खेल अहिले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी छ ।दोस्रो इनिङमा इङ्ल्याण्डको इनिङ ८१ रनमै समेटिएपछि भारतले जीतका लागि ४९ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्न उत्रिएको इङ्ल्याण्ड पहिलो इनिङमा १ सय १२ रनमा समेटियो ।टेस्ट क्रिकेटमा इङ्ल्याण्डको यो अहिलेस्म्मकै सबैभन्दा कम स्कोर हो ।भारतले जीतसंगै २–१ अग्रता लिने करिव निश्चित छ ।

भारतका तर्फबाट अक्षर पटेलले ५, अश्विनले ४ तथा सुन्दरले एक विकेट लिए ।भारत पनि पहिलो इनिङमा १ सय ४५ रनमै सकियो भने पहिलो इनिङपछि भारतले ३३ रनको अग्रता लियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया