भारतका लागि ४९ रनको झिनो लक्ष्य !

फागुन १३, २०७७ | आजको अर्थ
ajaako_artha

 भारत र इङ्ल्याण्डबीच जारी टेस्ट सीरीजको तेस्रो खेल अहिले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जारी छ ।दोस्रो इनिङमा इङ्ल्याण्डको इनिङ ८१ रनमै समेटिएपछि भारतले जीतका लागि ४९ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिला ब्याटिङ गर्न उत्रिएको इङ्ल्याण्ड पहिलो इनिङमा १ सय १२ रनमा समेटियो ।टेस्ट क्रिकेटमा इङ्ल्याण्डको यो अहिलेस्म्मकै सबैभन्दा कम स्कोर हो ।भारतले जीतसंगै २–१ अग्रता लिने करिव निश्चित छ ।

भारतका तर्फबाट अक्षर पटेलले ५, अश्विनले ४ तथा सुन्दरले एक विकेट लिए ।भारत पनि पहिलो इनिङमा १ सय ४५ रनमै सकियो भने पहिलो इनिङपछि भारतले ३३ रनको अग्रता लियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८