जागिरको खोजीमा हुनुहन्छ ? सालपा विकास बैंकले माग्यो कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं - सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जरी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । 

बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयोगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेको छ  । जसका लागि यो सूचना प्रकाशित भएको १५ दिन भित्र दरखास्त दिन सकिने बैंकले जनाएको छ । 

दरखास्त दिनेको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष नकटेको हुनुपर्ने छ । महिला उमेदवारको हकमा भने ४० वर्ष नकटेको हुनुपर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया