प्रतिनिधिसभा बैठक फागुन २३ गते

शनिबार, १५ फागुन २०७७, ०८ : १५

सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ।  

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

शनिबार, १५ फागुन २०७७, ०८ : १५

प्रतिक्रिया