पीएसएल टी–ट्वान्टीका लागि सन्दीप कराँची प्रस्थान

३ बर्ष अगाडि

काठमाडौं -  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेट खेल्न कराँची प्रस्थान गरेका छन् । 

लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने पक्का भए भए पछि सन्दीप उनी शनिबार प्रस्थान गरेका हुन् । 

उनी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तानको दोहा हुँदै कराची प्रस्थान गर्ने छन् । 

सन्दीप बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया