अमिताबको शल्यक्रिया, लेखे यस्तो स्ट्याटस

३ बर्ष अगाडि

बलिउडका महानायकको स्वास्थ्य स्थिति पुनः बिग्रीएको छ । अमिताब आफैले सामाजिक संञजालमा एक पोष्ट सेयर गर्दै आफ्नो स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिया हुन लागेको बताएका हुन्।

अमिताबले शनिबार राती एउटा पोस्ट लेखे । पोस्टमा उनले लेखे, ‘स्वास्थ्य अवस्था शल्यक्रिया योभन्दा बढी केही लेख्न सक्दिनँ ।’


स्मरण रहोस्, कुली फिल्मको सेटमा भएको दुर्घटनापछि अमिताबको थुप्रै पटक शल्यक्रिया भइसकेको छ । यत्तिका वर्षपछि पनि अमिताबलाई त्यो बेलाको समस्याले आज पनि तनाव दिने गरेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया