७८  जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घन्टामा  ७८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २५३२ को गरिएको परीक्षणमा ७८ जनामा कोरोना पुष्टि भएको  हो ।यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण हुनेको संख्या  २ लाख ७४ हजार १४३ जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज  ८२  जना संक्रमित  मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको  संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार, १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या  २ हजार ७ सय ७४जनाको मृत्यु भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया