नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि नेतृ सुजाता कोइरालाले नेतृ सुजाता कोइरालाले
उनले केही दिनमै सचिवालयसहित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरेकी छन् ।
केहि वर्ष अघि क्यान्सर भएकी उनी स्वस्थ भएको भन्दै अब कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने योजनासहित सभापतिमा उमेदवारी घोषणा गरेकी हुन् ।
प्रतिक्रिया