सोमबार तोलामा ४ सयले बढ्यो सुनको मुल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं-  सोमबार नेपाली बजारमा सुनको मुल्य ४०० रुपैंयाले बढेको छ । 

हिजो प्रतितोला ८८ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ४०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार हुने सनुचाँदीक व्यवसायल महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८८ हजार २५० रुपैंयामा हुने भएको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर १३ सय ३० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय २५ रुपैंया रहेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया