प्रि ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

३ बर्ष अगाडि

आज प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । 

यस सेसनमा नेप्से १३.९४ अंकले बढेर २४ सय ८८.३३ को विन्दुमा पुगेको छ । यस सेसनमा नेप्सेमा ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

त्यस्तै, यस सेसनमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको शेयर मूल्य घटेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया