शेफिल्ड लिभरपुलसंग २-० ले पराजित

३ बर्ष अगाडि

काठमाडौं - आइतबार राति भएको खेलमा लिभरपुलले शेफिल्डलाई २-० ले पराजित गरेको छ ।

खेलको ४८औं मिनेटमा २० वर्षीय जोन्सले गोल गर्दै अग्रता दिलाएका थिए । जोन्सले प्रिमियर लिगमा गरेको यो दोस्रो गोल हो । ब्रायनले ६४औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।

जितपछि २६ खेलबाट ४३ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा छ र चौथो स्थानको वेष्टहमसंग अंकदुरी २ मा झारेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया