११ वर्षीया बालिकालाई जर्बजस्ती करणीगरी फरार अभियुक्त पक्राउ

३ बर्ष अगाडि

मोरङ- ११ वर्षीया बालिकालाई जर्बजस्ती करणीगरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ ।

जहदा गाउँपालिका १ बस्ने  ४५ वर्षीय राजेन्द्र सरबरियालाई प्रहरीले फागुन ६ गते साँझ ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले खोजी गर्नेक्रममा सुनसरी साहेबगंज सीमा क्षेत्रबाट फेला पारी पक्राउ गरेको जनाएको हो ।

राजेन्द्रलाई जवरजस्ती करणी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया