भट्टराईको ट्युमरमा क्यान्सर नभएको पुष्टि

३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ ।

भारतमा उपचार गरिरहेका उनलाई  पीईटी सिटीस्कानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् ।

उक्त ट्युमरलाई भने  दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया