कारोबारको पहिलो घण्टा : नेप्सेमा सामान्य अंकको वृद्धि, २ अर्ब माथिको कारोबार

३ बर्ष अगाडि

काठमाडौं-  सोमबार नेपाल स्टक एक्सेक्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टा सामान्य अंकले बढ्ेको छ ।
 
आज कारोबार सुरुमा केही समय ओरालो लागेर कारोबारको १ घण्टासम्म आउँदा १.२७ अंकले बढेर २४७५.६६ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये ४ उपसमुह ओरालो लागेका छन् भने ९ उपसमुह भने उकालो लागेका हुन्  । 

कारोबार सुरु भएको १ घण्टासम्म कारोबारमा आएका १९२ कम्पनीमध्ये ३८ लाख १६ हजार १८९ कित्ता शेयर २७ हजार २६० पटक खरिद बिक्री हुदाँ २ अर्ब २० करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।   
 

३ बर्ष अगाडि

प्रतिक्रिया