कारोबारको दोस्रो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल स्टक एक्सेन्च –नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टामा दोहोरो अंकले बढेको छ । 

आज ११ बजे २४७४.३९ को बिन्दुबाट सुरु भएको कारोबार १ बजेसम्म आउँदा १७.७६ अंकले बढेर २४९२.१५ को बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ उपसमुहमध्ये २ घण्टाको अवधीसम्म सबै उपसमुह उकालो लागेका छन् ।

सोही अवधीसम्म कारोबारमा आएका २०१ कम्पनीको ६७ लाख ८२३ कित्ता शेयर ४१ हजार ८३६ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ३९ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया