आज रातिदेखि भोलि बिहानसम्म एनआईसी एशियाको एटिएमबाट  हुने सबै कारोबार बन्द

३ बर्ष अगाडि

काठमाडौं - आज (सोमवार)  रातिदेखि  भोलि (मंगलवार) बिहानसम्म एनआईसी एशिया बैंकको एटिएम कार्डबाट हुने सम्पूर्ण कारोबार बन्द हुने भएको छ । 

सोमवार राति ११स्४५ देखि मंगलवार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको बैंकले जानकारी गराएको हो । 

बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने जानकारी गराएको छ 

३ बर्ष अगाडि

प्रतिक्रिया