चन्द्रागिरी हिल्सको १३० कित्ता शेयर कारोबार, खरिद माग उच्च

३ बर्ष अगाडि

आज पनि नेप्सेमा चन्द्रागिरी हिल्सको शेयरको खरिद माग उच्च देखिएको छ । 

अहिले सम्ममा कम्पनीको शेयर खरिद गर्न ५ हजार ४३८ लगानीकर्ताहरुले ८ लाख ५९ हजार ९९० कित्त शेयरको माग राखेका छन् ।

त्यस्तै, माग उच्च भइरहँदा पनि कम्पनीको जम्मा १३० कित्त मात्र शेयर खरिद बिक्री भएको छ । आज कम्पनीको ५७ हजार ७८९ रुपैयाँँ बराबरको शेयर खरिद बिक्री भएको हो । 

त्यस्तै, आज कम्पनीको शेयर मूल्य ९.९० प्रतिशतले बढेर ४५५ रुपैयाँ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया