४०.६४ अंकले बढ्दा नेप्से २५१५.०३ को बिन्दुमा, कारोबार रकम भने घट्यो

३ बर्ष अगाडि

काठमाडौं- सोमबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ४०.६४ अंकले बढेको छ ।

आज कारोबारको केही समय ओरालो लागेको परिसुचक अन्तिम समयसम्म आइपुँग्दा १.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा पुगेको छ । आज नेप्सेको कारोबार २४७४.३९ को बिन्दुबाट सुरु भएको हो । 

अन्तिम समयसम्म आउँदा सेन्सेटिभ ६.४७ अंकले बढेर ४५३.७५ का बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १३ उपसमुह मध्ये सबै उपसमुह उकालो लागेका छन् ।

अन्तिमा समयसम्म कारोबारमा आएका २०९ कम्पनी मध्ये १६३ कम्पनीको शेयरमुल्य बढेको छ भने ४ कम्पनीको शेयरमुल्य घटेको छ ।

३ बजेसम्म १ करोड १८ लाख ३८ हजार कित्ता शेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ६९ करोड २३ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

कोराबारमा आएका कम्पनीमध्ये ४४ करोड ४८ लाख रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।   

३ बर्ष अगाडि

प्रतिक्रिया