प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, कति ?

३ बर्ष अगाडि

काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

पुस २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया