सनराईज बैंकका  ग्राहकलाई ग्रीन भ्याली रिसोर्टमा छुट

३ बर्ष अगाडि

काठमाडौं- सनराईज बैंकका  ग्राहकहरुले डाँडगाँउ शिवपुरीस्थित ग्रीन भ्याली रिसोर्टमा छुट पाउने भएका छन् । 

सनराईज बैंक तथा ग्रीन भ्याली रिसोर्टबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिसोर्टका सुविधाहरुको उपयोग गर्दा सन्राइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् ।

“स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं” अभियानअन्र्तगत आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया