सोमबार नेप्सेमा मञ्जुश्री फाइनान्सको बोनस शेयर सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं- सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा मञ्जुश्री फाइनान्सको बोनस शेयर   सूचीकृत भएको छ । 

कम्पनीको १४ लाख ७२ हजार ६३६ दशमलव २७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया