धब्बा लाग्ने अभियान चलाएको आरोपमा बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ पक्राउ

३ बर्ष अगाडि

एजेन्सी - स्पानिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउलाई प्रहरीले पक्राउ गरेको छ । 

क्लबको अध्यक्ष रहँदा ‘बार्सागेट’नामक धब्बा लगाउने खालको अभियान काण्डको आरोपमा बार्तामेउलाई सोमबार स्पानिस प्रहरीले पक्राउ गरेको हो । 

बार्तामेउसँगै बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी पनि पक्राउ परेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया