आइतबार तोलामा ५०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ । 

शुक्रबार प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोालामा ५०० रुपैंयाले बढेर ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ  ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया