प्रि ओपनमा के भयो निफ्राको शेयर मुल्य

३ बर्ष अगाडि

काठमाडौं – आइतबार  प्रि ओपनिङ सेसनमा नेपाल इन्फ्रा स्टक्चर बैंकको शेयर मुल्य बढेको छ । आज प्रि ओपनमा उक्त कम्पनीको शेयर मुल्य ८ अंकले बढेको हो ।
यसअघि कम्पनीको अन्तिम कारोबार मुल्य रु. ५५२ रुपैयाँ थियो । आज त्यो १.४५ प्रतिशतले बढेर ५६० रुपैयाँ पुगेको हो । यस कम्पनीको शेयर कारोबार ५६० रुपैयाँमा नै खुलेको हो । 
प्रि ओपनमा निफ्राको ११ हजार ५७२ कित्ता शेयर खरिद बिक्री भएको छ । रकमका आधारमा कम्पनीको ७३ लाख ८६ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया