प्रधानमन्त्री ओलीले लगाए कोरोना खोप

३ बर्ष अगाडि

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रबाट खोप लगाएका हुन् ।

आजै गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएका छन् । 

यससँगै आजदेखि दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आजदेखि कोरोनाविरुद्धको खोप दिन शुरु भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया