नेपाल हाइड्रो डेभलोपरको सीईओमा ढुङ्गाना नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - नेपाल हाइड्रो डेभलोपरले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । डेभलोपरले शेष कुमार ढुङ्गानालाई नियुक्त गरेको हो ।

फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको ६० औं बैठकले फागुन २० गतेदेखि लागू हुनेगरी ढुङ्गानालाई सीईओ नियुक्त गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया