मुख्यमन्त्री शाही अस्पताल भर्ना

३ बर्ष अगाडि

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अस्पतला भर्ना भएका छन् । 

उनलाई उच्च रक्तचाप भए पछि अस्पताल भर्ना भएका हुन् 

 मुख्यमन्त्री शाहीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भएको मुख्यमन्त्रीका सचिवालयले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया