विश्वको सबैभन्दा मंहगो बाइक कुन र मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं-  विश्वमा अहिले सर्वसाधारणले निजी प्रयोगका लागि मोटरसाइकल, स्कुटर, कार तथा अन्य सवारी दैनिक जीवन चलाउने आवश्यक वस्तु नै बनिसकेका छन् ।

विश्वमा विभिन्न कम्पनीका विभिन्न मोडलका बाइकहरु रहेका छन् । जसमध्ये विश्वको सबैभन्दा मंहगो बाइक निइमेन मार्कस लिमिटेड फाइटर (Neiman Marcus Limited Fighter ) रहेको छ । यो लक्जरी डिपार्टमेन्ट स्टोरहरूको अमेरिकी श्रृंखला हो । जब यो बाइक लिलामी अनावरण गर्ने निर्णय गरियो यसको मुल्य छतबाट माथि पुग्यो । 

नतिजा स्वरुप यो बाइकको लिलामी १ लाख १० हजार डलरबाट सुरु भई अन्ततः ११ मिलियन डलरमा बेचियो।

३ बर्ष अगाडि

प्रतिक्रिया