सामसङ ग्यालेक्सी ए५२ र ए७२ सार्वजनिक हुँदै, के कस्ता छन् फिचर ?

३ बर्ष अगाडि

काठमाडौं- दक्षिण कोरियाली कम्पनी सामसङले आज दुई  ग्यालेक्सी ‘ए’ सिरिजअन्तर्गत ए५२ र ए७२ सार्वजनिक गर्न लागेको हो ।

नेपाली समयअनुसार बेलुकी ७ः४५ देखि सुरू हुने लञ्च इभेन्ट सामसङको फेसबुक पेज, युट्युब च्यानल लगायतबाट प्रत्यक्ष प्रसारण हुनेछ । यी मोडल नेपाली बजारमा आउँदो हप्ता सार्वजनिक हुने अनुमान गरिएको छ ।

यी दुवै फोनमा ९० हर्जको स्क्रिन, स्न्यापड्रागन ७२०जी चिपसेट, ८ जीबी र्‍याम लगायतका फिचर रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया