उपत्यकामा डिम्याट खाता खोल्नेको संख्या करिव ७ लाख ६४ हजार

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकामा करिब ७ लाख ६४ हजारले डिम्याट खाता खोलेका छन् । 

सिडिएससीका अनुसार सबैभन्दा धेरै डिम्याट खाता खोल्नेमा काठमाडौं जिल्लामा रहेको छ । 

काठमाडौंमा करिब ५ लाख १३ हजारले डिम्याट खाता खोलेका छन् । त्यस्तै, दोस्रो स्थानमा ललितपुर रहेको छ । ललितपुरमा करिब १ लाख ४२ हजारले खाता खोलेका छन् । 

त्यसैगरी, भक्तपुरमा डिम्याट खातावालाको संख्या करिब १ लाख ९ हजार रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया