रोजगारीको खोजीमा हुनुहुन्छ ? साधना लघुवित्तले माग्यो कर्मचारी !

३ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

लघुवित्तले एक सुचना जारी गर्दै सहायक महाप्रबन्धकसहित सहायक अधिकृत, सुपर भाईजर/वरिष्ठ सहायक र सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा कर्मचारीको माग गरेको हो ।

वित्तीय संस्थाले प्रकाशित गरेको सूचना अनुसार आफ्नो योग्यता पुगेका इच्छुक उमेद्धारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया