कट्रिनालाई पनि कोरोना संक्रमण !

३ बर्ष अगाडि

बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेकी छन्।

आफूलाई कोरोना संक्रमण पुष्टि भएको  कट्रिनाले आफ्नो इन्टाग्राममा एक पोष्ट सेयर गदै जानकारी दिएकी हुन् । उनले डक्टरको सल्लाह बमोजिम होम क्वारेन्टाइनमा बसेको समेत जानकारी दिएकी छिन् । 
स्मरण रहोस् हिजो मात्र उनका ब्वाइफ्रेन्ड विक्की कौशल लाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

यस्तै अक्षय कुमार, गोविन्दा, आमिर खान, रणवीर कपुर, आलिया भट्ट लगायत बलिउडका १२ कलाकारलाई कोरोना संक्रमण भइसकेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया