अभिनेता पलको निधन

चैत २५, २०७७ | आजको अर्थ
ajaako_artha

 बेलायती चर्चित अभिनेता पल रिटरको निधन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट निधन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक ब्यक्त गरेका छन् ।

रिटरको निधनको पुष्टि उनका एजेन्टले गरेका हुन् । एजेन्टले रिटरको निधन उनका घर परिवारको अगाडि भएको बताएका छन् ।


रिटरले आफ्नो करियरको दौरानमा कयौँ सुपरहिट फिल्ममा काम गरेका छन् । ह्यारी पोटरमा उनले निर्बाह गरेको भूमिकालाई दर्शकले मनपराएका थिए । उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ । यसका अलवा उनका धेरै फिल्म समेत रहेका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८