आजको विनिमयदर ,बुधबारको तुलनामा अमेरिकी मुद्राको  बिक्री मूल्य १ रुपैयाँ ८२ पैसाले बढ्यो मुद्रा

३ बर्ष अगाडि

काठमाडौं– आज नेपा राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११८ रुपैंयाँ ९९ पैसा तोकेको छ भने बिक्री मूल्य रु ११९ रुपैयाँ ५९ पैसा तोकेको छ । 

त्यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १४१ रुपैयाँ ५० पैसा र बिक्री मूल्य रु १४२ रुपैयँ २२ पैसा तोकेको छ । 

यसैगरी बिहिबारको लागी राष्ट्र बैंकले तोकेको विदेशी मूद्रको विनिमयदर यस्तो रहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया