सिभिल बैंकले मुद्दती निक्षेपमा ८.२५ प्रतिशत सम्म ब्याज दिने

३ बर्ष अगाडि

काठमाडौं– सिभिल बैंकले मुद्दती निक्षेपको लागी नयाँ ब्याजदर तोकेको छ । नयाँ ब्याजदर अनुसार ३ महिने मुद्दती निक्षेपमा ७.५१ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

यसैगरी ८.०१ प्रतिशत ब्याज पाउन ग्राहकहरूले ६ महिने मुद्दती निक्षेपमा पैसा राख्नुपर्ने छ ।

बैंकले तोकेको नयाँ ब्याजदर अनुसार १ वर्ष वा त्यो भन्दा माथि मुद्दती निक्षेपको लागी ८.२५ प्रतिशत ब्याजदर तोकिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया